ढुक्क हुनुहोस् बैशाख ३१ मा निर्वाचन हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तहको निर्वाचन तयारीबारे आज निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गर्नुभएको छ । बालुवाटारस्थित आफ्नै निवासमा उहाँले प्रमुख निर्वाचन आयुक्तसहित पाँचैजना आयुक्तसँग निर्वाचनको तयारी र सरकारले गर्नुपर्ने दायित्वबारे छलफल गर्नुभएको हो । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका सन्दर्भमा आयोगले अहिलेसम्म गरेका तयारीबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको प्रमुख निर्वाचन … Continue reading ढुक्क हुनुहोस् बैशाख ३१ मा निर्वाचन हुन्छ : प्रधानमन्त्री